शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – गायक तथा संगीतकार तुला पर्वतको संगीत र गायिका सविना अधिकारी स्वर रहेको गीत ‘हातैको चुरा’को म्यूजिक भिडियो बजारमा आएको छ ।

यो गीतमा राजेन्द्र गौतमको शब्द छ । सार्वजनिक भएको भिडियोमा श्रृषा कुँवर र अनिष मगरले अभिनय गर्नु भएको छ ।

यूवराज वाइवाले निर्देशन गर्नु भएको भिडियोलाइ निशान घिमिरे सम्पादन गर्नु भएको हो भने उत्सव दाहालको भिडियोमा छायांकन छ ।

तपाईको प्रतिक्रिया