बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ को गीत सार्वजनिक गरिएको छ । कात्तिक २ गतेलाई रिलिज डेट तय गरिएको चलचित्र ‘ऐश्वर्य’को पहिलो रोमान्टिक गीत ‘तिमी रोएको पल..’मा रमेश उप्रेती र नव नायिका दीपिका प्रसाईलाई फिचरिङ गरिएको छ ।

अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । फिल्ममा रमेश र दीपिकासँगै केकी अधिकारी, केशव भट्टराई लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया