शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुनको भाउ तोलामा ४ सय तथा चाँदीको भाउ ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन मंगलबार तोलाको ५५ हजार तथा चाँदी ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ सोमबार तोलाको ५५ हजार ४ सय र चाँदीको भाउ ७ सय ५५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया