गैर आवासीय नेपाली संघ जापानको निर्वाचन, उम्मेदवारी फिर्ता आज साँझ ८ बजेसम्म

टोकियो – गैर आवासीयनेपाली संघ जापानको २०१७ को निर्वाचन प्रक्रियामा केही उम्मेदवारहरुको विरुद्ध परेको दाबी विरोध माथि निर्वाचन समितीले छानविन गरेको छ । साथै कार्यसमितीबाट प्राप्त प्रमाण पत्र अनुसार उम्मेदवारी उपयुक्त रहेको ठहर गरेको छ ।

उम्मेदवारी फिर्ताका लागि आज साँझ ८ बजे सम्मका लागि समय बढाइएको पनि संघले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । उम्मेदवारहरुको अन्तिम नामावली भने भोली मात्रै प्रकाशित गरिने जनाइएको छ ।

यस्तो छ, निर्वाचन समितीले जारी गरेको विज्ञप्ती :

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित