बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – गायक पशुपति शर्माले भजन गाउनु भएको छ । ‘सत्य सत्य मिलेर…’ बोलको भजनमा शब्द विजय गौतमको छ भने सत्यकृत व्याण्डको संगीत भरेको छ ।

सत्यकृत व्याण्डले आफ्नो युट्युब च्यानलमार्फत अपलोड गरेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गर्नु भएको छ भने सम्पादन प्रविन भट्टले गर्नु भएको हो ।

सत्यकृत व्याण्डले भजनलाई रक आधुनिक प्याटनमा प्रस्तुत गर्दै देशभक्ती तथा गुरुभक्तीको सन्देशलाई गीतसंगीतका माध्यमबाट नयाँ पुस्ता माझ पुर्याउँदै आएको छ ।

https://www.youtube.com/watch?v=p_GF5JsE_gU

तपाईको प्रतिक्रिया