शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

(निर्वाचन कार्यतालिका, उम्मेदवारी आवेदन फाराम, उम्मेदवारी फिर्ता आवेदन फाराम सहित)

टोकियो – एनआरएन जापानको आठौं अधिवेशनको सिलसिलामा निर्वाचन सम्पन्न गर्न जिम्मेवारी पाएको निर्वाचन समितिले निर्वाचन नियमावली सार्बजनिक गरेको छ ।
सम्बन्धित सबैको जानकारीका लागि सार्बजनिक गरिएको निर्वाचन नियमावलीसंगै
निर्वाचन कार्यतालिका, उम्मेदवारी आबेदन फाराम, उम्मेदवारी फिर्ता आबेदन फाराम पनि समितिले उपलब्ध गराएको छ । निर्वाचन कार्यतालिका अनुसार अगस्त ५ र ६ उम्मेदवारी दिने मिति तोकिएको छ ।

निर्वाचन नियमावली

निर्वाचन कार्यतालिका

उम्मेदवारी आबेदन फाराम

उम्मेदवारी फिर्ता आबेदन फाराम

 

 

 

तपाईको प्रतिक्रिया