हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान’

काठमाडौं – भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान २०७४’ बाट सम्मानित गरेको छ ।

रिमाले गीत सङ्गीतमा पुर्याएको योगदानको कदर स्वरुप गत शुक्रबार ५० हजार १ रुपैया नगद राशी सहितको सम्मान पुरस्कार प्रदान गरिएको हो । यस्तै कार्यक्रममा बरिष्ठ सङ्गीतकार कलाभुषण चन्द्रराज शर्मालाई भक्तराज आचार्य अन्तर्रा्िष्ट्रय सङ्गीत पुरस्कार २०७४’ प्रदान गरिएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि. विदेशमा रहेका नेपालको रकम सहजै स्वदेश पठाउनुका साथै विभिन्न सामाजिक सेवाको कामसमेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित