बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा गर्दै सरकारी कर्मचारी विदेश भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्धिपक्षीय सम्बन्धका बाहेक अन्य भ्रमण रोक्न निर्देशन दिनुभएको थियो ।

तर विदेश भ्रमणका लागि स्वीकृति दिने काम रोकिएको छैन भने केही कर्मचारीहरु विदेश भ्रमणमा छन् ।

तपाईको प्रतिक्रिया