शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

सिलगुढी – पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।
सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ । ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ ।
भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जलिङका नेपालीभाषी थप आन्दोलित बनेका छन् ।

तपाईको प्रतिक्रिया