शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका बेला सै पनि एमाले मै पनि एमाले बोलको गीत गाएर चर्चा कमाएका बद्री पंगेनी र प्रिया भण्डारीको भाउजुको हाई हाई छ बोलको तीज गीत बजारमा आएको छ । मै पनि बोलको गीत दर्शक स्रोताले एकदमै मन पराएका थिए ।

अहिले त्यही गीत गाएको जोडी पंगेनी र भण्डारीको तीज गीत पनि युटुवमा सार्वजनिक भएसँगै प्रतिक्रिया आउन सुरु गरिसकेका छन् ।

एक नारायण भण्डारीको लय, शब्दमा सजिएको यस गितमा प्रिया भण्डारी र शंकर विसीले अभिनय गर्नुभएको छ ।

सितारा म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको यस गीतको निर्देशन भने शंकर विसीले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया