बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

शंकर ढकालको तीजको गीत चिल्लो गाडीमा बजारमा आएको छ । शंकर ढकालको लय रहेको गीतमा आवाज पनि ढकाल र जमुना सनमको रहेको छ । शब्द बिनोद ढकाल र शंकर ढकालको रहेको यस गीतको एरेन्स भने राकेश सोनीले गर्नुभएको छ ।

म्युजिक ल्याबले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोमा केशव, सचिना सन्दीप, मञ्जु गणेश र उस्मिताले अभिनय गरेका छन् । मिलन कार्कीले निर्देशन गरेको भिडियोको छायांकन भने शम्भु चालिसेले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया