शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

दाङ – दाङको गढवा गाउँपालिकामा एमाले तथा राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाति अग्रता लिएको छ । गढवा र राप्ती गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो ।

गढवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारले ५६, माओवादीका उम्मेदवारले ५१ र कांग्रेसका उम्मेदवारले ५० मत ल्याएका छन् । यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार ८९, कांग्रेसका उम्मेदवारले ७५ र एमालेका उम्मेदवारले २६ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया