शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

प्यूठान– प्यूठानको सरुमारानी गाउँपालिकाको वडा नम्बर १ र ६ मा बुधबार रातीदेखि मतगणना सुरु भएको छ । बिहीबार विहानसम्म वडा नम्बर १ मा माओवादी केन्द्रले अग्रता लिएको छ । उसले १ सय ५९ मत ल्याएको छ ।

यस्तै नेपाली कांग्रेसले १ सय २२ र नेकपा एमालेले १ सय ६ मत ल्याएको छ । यस्तै वडा नम्बर ६ मा नेकपा एमालेले अग्रता लिएको छ । उसले ८७ मत ल्याएको छ भने नेपाली कांग्रेसले ७६ र माओवादी केन्द्रले २८ मत ल्याएको छ ।

प्यूठानमा ७  गाउँपालिका र दुई नगरपालिका गरी ९ स्थानीय तहमा बुधबार मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया