शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

विराटनगर – मोरङको बुढीगंगामा रहेको ग्रिनप्लाई उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ५ बजेदेखि सुरु भएको आगलागी अहिले पनि नियन्त्रणमा आउन नसकेको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

कारण खुल्न नसकेको भएपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्नुअनुमान गरिएको छ । आगो नियन्त्रणमा लिन विराटनगर, ईटहरी, धरान, ईनरुवाबाट आएका दमकले प्रयास गरिरहेका छन्  । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत आगो नियन्त्रणका लागि प्रयासरत रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया