बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

चीन  – चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा एक सय भन्दा बढी मानिस बेपत्ता भएका छन् । पहाड खसेर गएको पहिरोमा सिनमो गाउँका झण्डै ४० घर पुरिएको स्थानीय अधिकारीले उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उद्धार तथा बेपत्ताको खो भइरहेको छ । पहिलोपछिको तस्बिरमा गाउँ पूरै पुरिएको देखिएको छ । पहिरोले नदीको साढे दुई किलोमिटर क्षेत्र थुनेको छ ।

तपाईको प्रतिक्रिया