शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४७ पैसा र विक्रिदर २७ रुपैयाँ ६३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०३ र विक्रिदर २८ रुपैयाँ १९ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०३ र विक्रिदर २४ रुपैयाँ १७ पैसा रहेको छ ।  कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ र विक्रिदर ९ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ०८ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ०५ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ०६ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

तपाईको प्रतिक्रिया