बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने खेलहरुमा रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । पहिलो खेलमा जित हात पारेको रुस आज लगातार दोस्रो जितको खोजीमा छ ।

आयोजक रुसले उद्घाटन खेलमा न्युजिल्याण्डलाई २–० ले हराएको थियो । उता पहिलो खेलमा मेक्सिकोसँग २– २ गोलको बराबरी खेलेको पोर्चुगल आज पहिलो जीतको खोजीमा छ । आज हुने दोस्रो खेलमा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । दुबै टोली जारी प्रतियोगितामा पहिलो जीतको खोजीमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया