बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – हरेक महिना रगत बढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी/एड्स संक्रमण देखिएको छ ।

‘चढाइएको रगतबाट ती युवालाई एचआईभीरएड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले भन्नुभयो, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन ।

उपयोगकर्तामा एचआईभी/हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदैं आएको छ ।’

रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो ।

 

तपाईको प्रतिक्रिया