निर्वाचन खारेजीको माग गर्ने ‘विप्लप समूह’को थवाङमा उम्मेद्वारी

रोल्पा – स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता थबाङ गाउँपालिकाको निर्वाचनमा भने सहभागी हुने भएका छन् ।
उक्त पार्टीको स्थानीय कमिटीको सहमतिमा नेताहरुले आईतबार गाउँपालिकाको अध्यक्षसहित पदमा मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा दल दर्ता नभएकाले उनीहरुले स्वतन्त्र उम्मेदवारीको रुपमा निर्वाचनमा भाग लिएका हुन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित