अमेरिका पुर्याईएका बुद्धका चार मूर्ति फिर्ता

काठमाडौं – विभिन्न समयमा अमेरिकामा पुर्याईएका बुद्धका चार मूर्ति फिर्ता ल्याईएको छ ।
अमेरिकाको एक निजी संग्रालयमा राखिएका १५ औँ शताब्दीका मारविजय बुद्ध १५ औँ शताव्दीको स्थानक अमोघपास लोकेश्वर १६ औँ शताब्दीको स्थानक अमोघपास लोकेश्वर र १७ औँ शताब्दीको मञ्जुश्री मुर्ति छन् ।
चारै मुर्ति पुरातत्व विभागले आईतबार राष्ट्रिय संग्रालय छाउनी पठाईएको छ । विभागकाअनुसार मुर्ति संकलनको ब्यक्तिगत ईच्छपत्रअनुसार नेपालमा मूर्ति आएको यो पहिलो घट्ना हो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित