शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – युएई स्थित नेपाली दूतावासको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेको छ ।

स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सम्मेलनमा सहभागी भएर फर्किने क्रममा आज आबुधावीमा उहाँलाई दूतावासका कार्यबाहक राजदुत नेत्रबहादुर टन्डन र द्वितीय सचिव कृष्ण अर्यालले स्वागत गर्नुभयो ।

राष्ट्रपति भण्डारी आइएलओको १०६ औं सेसन अन्तर्गतको अलग्गै बैठक ‘वल्र्ड अफ वर्क समिट’ मा सहभागी हुन गत मंगलबार स्विट्जरल्यान्डको जेनेभा जानु भएको थियो ।

राष्ट्रपति भण्डारी आजै दिउँसो ४ बजे इतिहाद एयरवेज मार्फत स्वदेश फर्किनुहुने छ ।

 

तपाईको प्रतिक्रिया