शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – संसदमा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४÷०७५ को बजेटमा रहेका मुख्य कुरा निम्न छन् । सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

विनियोजित रकममध्ये आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार रुपैयाँ चालुतर्फ र तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार रुपैयाँ पुँजीगततर्फ र वित्तिय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया