शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं –  ‘सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग’ छ ।

यी हुन् सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग
१. बढाइएको २२ वटा स्थानीय तहको निर्णय
२. प्रधानन्यायाधीशमाथिको महाअभियोग
३. संविधान संशोधन विधेयक
४. टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने निर्णय
५. निर्वाचनको धाँधली छानबिनका लागि संसदीय समिति

तपाईको प्रतिक्रिया