शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर घटाउदै लानुभएको छ । अहिले रेणु दाहाल भन्दा देवी ज्ञवालीको २४४८ मत बढी छ ।

मेयर
(एमाले) देवी ज्ञवाली – २८ हजार ४ सय ४०
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – २५ हजार ९ सय ५६
उपमेयर
कांग्रेस, पार्वती शाह – २९ हजार ३ सय ३३
एमाले, दिब्या शर्मा – २५ हजार ६ सय १२

तपाईको प्रतिक्रिया