बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

क्यूवा – क्यूवाको आर्टेमिसा प्रान्तको पश्चिमी पहाडि क्षेत्रमा सैन्य विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेहरुमा सात जना सेना र एक जना पायलट रहेका छन् । ट्वीन इन्जिन ए एन–२६ विमान राजधानी हवाना नजिकै प्लाया बाराकोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको सैन्य विज्ञप्तिमा जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया