शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सिरहा – सिरहाको सिरहा नगरपालिका १७ स्थित फर्निचर उद्योगमा भएको आगलागीवाट लाखौं रुपैयाँको क्षति भएको छ ।

स्थानीय बेचन यादवले सञ्चालन गरेको फर्निचर उद्योगमा बिद्युत सर्ट भई भएको आगलागीवाट १० लाख रुपैंयाँको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर लगायत उद्योगमा रहेका काठपात जलेर नष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया