बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं, १४ चैत – राजधानीमा विद्युतीय बस सञ्चालन योजना कागजमै सीमित हुन पुगेको छ । भारतीय नाकाबन्दीका बेला तत्कालीन सरकारले राजधानीमा विद्युतीय बु सञ्चालन गर्ने योजना अघि सारेको थियो ।  त्यसका लागि काठमाडौं महानगरपालिकाले चीनबाट जाना ठुला गरी ३० वटा विद्युतीय बस ल्याउने तयारी गरेको थियो ।

नेपालमा पर्याप्त जलविद्युतको सम्भावना रहेकोले इन्धन संकटको अवस्थामा पनि वातावरणमैत्री बस सञ्चालन गर्न सकिने भएकाले यस्तो योजना अद्दि सारेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

तपाईको प्रतिक्रिया