शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – आठ बर्ष देखि निरन्तर जिब्रो छेड्दै आएका मध्यपुरथिमिका जुजुभाइ बासं श्रेष्ठले यसपालि जिब्रो नछेड्ने हुनुभएको छ ।

‘यसपटक मैले जिब्रो छेड्ने कामलाई निरन्तरता दिन नसक्ने भएँ’, उहाँले भन्नुभयो ‘विशेष कारण मैले निरन्तर गर्दै आएको जिब्रो छेड्ने कामलाई यो बर्ष निरन्तरता दिन नसक्ने भएँ ।’

३६ बर्षका चित्रकलाका शिक्षक जुजुभाइले जात्रालाई जीवन्तता दिन गत बर्षसम्म निरन्तर जिब्रो छेड्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया