शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यले निकै आशा गरिएको “ यो साँझ एक्लै छोडिदेउ मलाई “ म्युजिक भिडियो सहित रिलिज हुने तयारीमा छ ।

यो गीत लोकप्रिय गीत हरुको सुचिमा पर्ने निकै आशा लागेको गायक स्वरूपले बताउनुभएको छ । गीतमा गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै चरा र बादलसंग रम्न दिन आग्रह गर्नुभएको छ ।

गीतको संगीत संयोजन सन्जीब बराइलीको रहेको छ । उक्त गीतको म्युजिक भिडियोको स्कटल्याण्डको मनोरम स्थानहरुमा सुटिङ्ग गरिएको छ ।  म्युजिक भिडियोमा नबिन क्षेत्री र बिना राईले अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीको रहेको छ ।

तपाईको प्रतिक्रिया