शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – लगातार सफल गीत बजारमा ल्याउने क्रममा मालती डिजिटल प्रा.लीले फेरी अर्को मर्मस्पर्शी लोकदोहोरी गीत बजारमा ल्याएको छ ।

गायिका विष्णु माझी र गायक सुर्य खड्काको आवजमा सजिएको तिम्रै नामको गीत बोलको गीत बजारमा ल्याएको हो । जुन गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा सम्पदा बानिया र हेमन्त खत्रीले अभिनय गर्नुभएको छ । यस गीतको शब्द र लय र हेमन्त खत्रीले नै गर्नुभएको छ ।  यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ठ बनेको मालती डिजिटल प्रा.लीका प्रबन्धक रामु खड्काले समुद्रपारी डटकम लाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया