शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – चलचित्र ‘ए मेरो हजुर २’ को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजरमा हिमाली भेगको दृष्य देख्न सकिन्छ ।

सामिप्यराज तिमिल्सिनाले लेखेको चलचित्रलाई नायिका झरना थापाले निर्देशन गर्दैहुनुहुन्छ । चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, अम्बर सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुतिमा सुनील कुमार थापाको ब्यानरमा बनेको चलचित्रको पोष्टर र गीत चैत्र १३ मा सार्वजनिक गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया