शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – हट मोडल तथा गायिकाका रुपमा चिनिएकी ज्योति मगर र चर्चित निर्देशक शंकर वि.शीको नयाँ भिडियो ताला चावी झैं बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा पूर्ण परियार र देवी घर्ति मगरले आवाज दिनुभएको छ ।

एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गर्नुभएको छ । सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सीले अभिनय गर्नुभएको छ । राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले नै निर्देशन गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=I5xS1b_okOc

तपाईको प्रतिक्रिया