युइचिरो मिउराको प्रेरणाले सगरमाथा चढ्दैछु

काठमाडौं – विश्व कीर्तिमान कायम गर्ने र विश्व शान्तिको कामना गर्ने मुख्य उद्देश्यका साथ सगरमाथा आरोहणमा जान लाग्नु भएका ८६ वर्षीय मिनबहादुर शेरचनलाई सर्वोच्च शिखरमा पाइला टेक्न सक्छु भन्नेमा पूर्ण विश्वास छ । ७६ वर्षको उमेरमा सबैभन्दा जेष्ठ नागरिकको रुपमा कायम गरेको विश्व कीर्तिमानलाई जापानी नागरिक युइचिरो मिउराले ८० वर्षको उमेरमा तोडिदिएपछि उहाँले सो कीर्तिमान फर्काउन पटकपटक सगरमाथा आरोहणको प्रयास गर्नुभयो । तर, सफलता हात नलागेपछि शेरचनले यस पटक पुनः आरोहणका लागि तयारी गरिरहनु भएको छ । जापानी आरोही मिउरासँग जोडिएका केही रोच तथ्यसहित उहाँका अन्तर्मनका कुराकानी यस पटकको समुद्रपारि विशेषमा ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित