शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं– अष्ट्रेलियाको मेलवर्नको एक सपिङ्ग सेन्टरमा विमान ठोक्किदा ५ जनाको मृत्यु भएको छ । चार्टर गरिएको सो विमान, ईन्जिनमा समस्या आएपछि सपिङ्ग मलमा ठोक्किन पुगेको स्थानिय प्रहरीले जनाएको छ ।

बन्द रहेका बेला सपिङ्ग मलमा विमान ठोक्किएकाले ठुलो मानवीय क्षति हुनबाट जोगिएको बीबीसीले जनाएको छ ।
जहाजमा सवार सबै ५ जनाको भने मृत्यु भएको छ । तास्मानियाबाट उडेको विमान दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया