बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – सरकारले स्पेनमा नेपाली दूतावास खोल्ने निर्णय गरेको छ । साथै भरत रायमाझीलाई राजदूत पनि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको दोस्रो बैठकले स्पेनमा दूतावास खेल्ने निर्णयसँगै राजदूत सिफारिस गरेको हो । स्रोतका अनुसार रायमाझी सत्तारुढ राप्रपाको कोटामा राजदूत सिफारिस भएका हुन् ।

तपाईको प्रतिक्रिया