बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

सप्तरी – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

उहाँ एक वर्ष अघि काठमाडौंको टुसी इन्टरनेशनल म्यानपावरबाट कतार जानुभएको थियो । सरदारका २ छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया