बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – सुचना तथा सञ्चार मन्त्री राम कार्कीले संसदमा एक सिट भएका दललाई मन्त्री बनाएर सरकारले महान काम गरेको बताउनुभएको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका कार्कीले मन्त्रीपरिषद्को बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारको मुद्दामा सहकार्य गर्नका लागि एक सिटेलाई मन्त्री बनाएको बताउनुभयो । राजनीतिमा मुद्धा र सहकार्यलाई हेरिने भएकाले दलको संख्या र हैसियतले खासै अर्थ नराख्ने बताए ।

एक सिटेलाई मन्त्री पद दिएको भनेर आलोचना भइरहेका वेला प्रवक्ताको यस्तो भनाइ आएको हो ।

तपाईको प्रतिक्रिया