शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

धादिङ – धादिङको मैदी गाबिसमा यो वर्ष पनि गोरु जुधाइएको छ । सय वर्षभन्दा लामो समयदेखि गोरु जुधाएर मनाइने माघे संक्रान्ति पर्व अन्तर्गत मैदी गाबिसमा यो वर्ष १० हल गोरु जुधाइएको हो ।

खड्क देवी युवा क्लवले आयोजना गरेको गोरुजुधाइ हेर्न सयौं धादिङ लगायत आसपासका जिल्लाबाट सयौंको संख्यामा सर्वसाधारण मैदी पुगेका थिए । 

भिडियो/फोटो सौजन्य: राजकुमार राना मगर 

तपाईको प्रतिक्रिया