१२ वर्षे पर्व

मुस्ताङको कोवाङमा ल्हफेव पर्वको अवसरमा थकाली समुदायको देवता देखाइँदै । थकाली समुदायले प्रत्येक १२ वर्षमा मनाउने ल्हफेव पर्व यसपाली कोवाङमा मनाइरहेका छन् । तस्बिरः सन्तोष गौतम

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित