उफ् ……. क्या तस्बिरहरु छन्

काठमाडौं – यी सबै तस्बिरका मालीक इन्डोनेशियाका मोहम्मद रोयम हुन् । जो एकदम नजिकबाट फोटो खिच्नमा माहिर छन् । २८ वर्षका उनको फोटोग्राफी रुचीको विषय हो । रोयमले खिचेका तस्बिरमा भ्याकुता धेरै देखिएका छन् । सायद उनलाई भ्याकुता मन पर्छ ।

उनले कीराहरुको पछिपछि लागे ताकी उनीहरुको हाउ भाउ जस्ताको त्यस्तै क्यामरामा कैद गर्न सकियोस । नत्र किराहरुको यस्तो फोटो खिच्न सजिलो भने छैन् । उनले भने कुनै दिन त एउटा पनि तस्बिर नखिचेरै त्यसै समय खेर जान्थ्यो ।

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित