बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहसले केही राहत मिलेको छ ।

अघिल्लो वर्ष कात्तिकको तुलनामा चालू आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धि तीन गुणा कम भएको हो । खाद्य, गैर खाद्य बस्तिहित मूल्यवृद्धि दल ४.८ प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार यो मूल्यवृद्धि दर डेढ दशकयताकै कम हो । सन् २००२ मा मूल्यवृद्ध दर २.९ रहेकोमा गत वर्षसम्म निरन्तर बढेर १३.२ प्रतिशत पुगेको थियो ।

तपाईको प्रतिक्रिया