बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – प्रायजसो हामी बासीभात अरुलाई नखान सुझाव दिन्छौ र फाल्ने पनि गर्दछौं । तर यसले हाम्रो शरीरमा कति धेरै फाईदाहरु पुर्‍याउँछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । एक अनुसन्धानबाट बासी भातले शरीरमा धेरै फाइदाहरु पुग्ने खुलेको छ जुन यसप्रकार छन् ।

१. बासीभात खाना चिसो हुने गर्दछ । यसैले बासी खानाले शरीरको तापक्रम कम हुन्छ । यसले शरीरलाई चिसो बनाइ राख्छ।

२. बासी भात खानाले पेटसम्बन्धी समस्या पनि कम हुन्छ ।

३. यदि तपाईलाई अल्सर भएमा हप्तामा तीन पटक बासी भात खाएमा यसले फइदा गर्छ । rice४. बासीभातले अनुहारमा चमक ल्याउँछ ।

५. यतिमात्र नभएर बासी भातमा महत्वपूर्ण पोषक तत्व तथा लवण हुने गर्दछ । उक्त अनुसन्धानका अनुसार प्रत्येक दिन यसको सेवन गर्नाले पोषक तत्वको कुनै पनि कमी हुँदैन ।

६. साथै बासी भातले स्लिम बनाउन समेत मद्दत गर्दछ । –एजेन्सी

तपाईको प्रतिक्रिया