- समुद्रपारि डट कमरामजानकी मन्दिरमिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आइतबार धुमधाम साथ मनाइँदै । प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७३प्रकाशित समय: १९:५६:४५