शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बाँके – बाक्लो हुस्सुका कारण आइतबार नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएका छन । हुस्सुका कारण नेपालगञ्ज–काठमाडौंसहित पहाडी र हिमाली जिल्लाका सबै उडान अवरुद्ध भएको नेपालगञ्ज विमानस्थल कार्यलयले जनाएको छ ।

उडान अवरुद्ध भएपछि यात्रु विमानस्थलमा रोकिएका छन् । नेपालगञ्जमा अहिले पनि हेडलाईट बालेर सवारी साधन चलाउनु पर्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया