बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको भाउ पनि बिहीबार १० रुपैयाँले घटेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । डलरसँगै अरु आर्थिक क्षेत्र पनि मजबुत बन्दै गएकाले भाउ घटेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया