शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – युवा शक्ति विदेश पलायन हुने क्रम बढ्दै गएकोमा लोक गायिका शिला आलेलाई चिन्ता लागेको छ । प्रवासमा बस्ने भनेको कमाउनको लागि वा ज्ञान/शीप आर्जन गर्नको लागि हो ।

युवा अवस्था सबै प्रवासमै कटाउने र केही गर्न नसक्ने भएपछि नेपाल फर्कने सोच परिवर्तन गर्न उहाँको आग्रह छ । सँगै अर्का लोक गायिका सकुन्तला थापाले प्रवासमा जति समय बसिन्छ सो समयमा मेहनत गर्न र राष्ट्रियता नभुल्नको लागि आग्रह गर्नु भएको छ ।

लोक कलाकारिता, कलाकारको प्रवास अनुभव र समयसामयिक विषयमा शिव श्रेष्ठले गर्नु भएको भिडियो अन्तर्वार्ता यस पटकको समुद्रपारि विशेषमा :

तपाईको प्रतिक्रिया