शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

eQmk'/df 57 kj{  57 kj{sf] cj;/df eQmk'/sf] sdnljgfosl:yt sdnkf]v/Ldf c:tfpFbf] ;"o{nfO{  c3{ lbFb} j|tfn' dlxnf . tl:a/M nIdL uf?, eQmk'/, /f;;

जनकपुरधाम – आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् ।
मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, विहारकुण्ड, रत्नसागर, रुक्मिणी सर, अरगजा, महाराजसागर, विषहर, मुरलीसर र अग्निकुण्डलगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।

57 kj{df ;"o{nfO{ c3{ lbFb} a|tfn' hgsk'/l:yt u+uf;fu/df cfOtaf/ 57 kj{df c:tfpFbf] ;"o{nfO{ c3{ lbFb} a|tfn' . tl:a/ M /f]zg ;fksf]6f, /f;;

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।
छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।
आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ ।

57 kj{df ;"o{nfO{ c3{ lbg a|tfn'sf] eL8 wg'iffsf] hgsk'/l:yt u+uf;fu/df cfOtaf/ 57 kj{df c:tfpFbf] ;"o{nfO{ c3{  lbgsf nflu a|tfn'sf] eL8 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि उल्लेखनीय रहेको थियो ।

/fi6«kltaf6 57 k"hf  /fi6«klt ljBfb]jL e08f/L cfOaf/ ;fFem uf}/L3f6l:yt afudtL lsgf/df 57 k"hf ug'{x'Fb} . k|bLk/fh jGt

eQmhg 57 k"hfdf  uf}/L3f6l:yt afudtL lsgf/df cfOtaf/ ;fFem 57 k"hf ub}{ eQmhgx? . k|bLk/fh jGt, /f;;

57 kj{sf] dgf]/d b[Zo sdnkf]v/Ldf आइतबार साँझ छठ पूजाको मनोरम दृश्य । tl:a/ M /Tg >]i7, /f;;

;"o{nfO{ c3{ lbFb} a|tfn' hgsk'/l:yt u+uf;fu/df cfOtaf/ 57 kj{sf] cj;/df c:tfpFbf] ;"o{nfO{ c3{ lbFb} a|tfn' . tl:a/ M /f]zg ;fksf]6f, /f;;

57 kj{ wg'iffsf] hgsk'/l:yt u+uf;fu/df cfOtaf/ 57 kj{df c:tfpFbf] ;"o{nfO{ c3{ lbFb} a|tfn' . tl:a/ M /f]zg ;fksf]6f, /f;;

/fd hfgsL dlGb/ hgsk'/sf] /fdhfgsL dlGb/ 57 kj{df l;ufl/Psf] b[Zo . tl:a/ M /f]zg ;fksf]6f, /f;;

;"o{nfO{ c3{ lbFb} a|tfn' hgsk'/l:yt u+uf;fu/df cfOtaf/ 57 kj{sf] cj;/df c:tfpFbf] ;"o{nfO{ c3{ lbFb} a|tfn' . tl:a/ M /f]zg ;fksf]6f, /f;;

तपाईको प्रतिक्रिया