बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – आज कुकुर तिहार, यमपञ्चकको दोस्रो दिन । देश तथा विदेशमा बस्ने नेपालीहरु पनि तिहारको मुडमा छन् ।

तिहारलाई विशेषतः सांस्कृतिक पर्वको रुपमा लिइए पनि यसलाई गीतसंगीतले झपक्क छोपेको हुन्छ । देऊसी र भैलो विनाको तिहार त कल्पनै नगरे हुन्छ ।

आजको समुद्रपारि विशेषमा हामीले हरेक चाडपर्वलाई गीतसंगीत मार्फत सयपत्री फूलका माला झैं गाँस्दै आउनु भएका एक सांगीतिक जोडी रामचन्द्र काफ्ले र जुनु रिजाललाई प्रस्तुत गरेका छौं ।

तपाईको प्रतिक्रिया