बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

नागोया – जिङ्गुलाला डट कमले नागोया बासी नेपालीहरुको माझ नयाँ रेकड राख्न सफल नेपाली चलचित्र छक्का पन्जा प्रदशन गर्ने भएको छ ।

जापानमा सन्चालित सुपर डिजिटल अनलाइन सपिङ्ग मल जिङ्गुलाला डट कमद्वारा विभिन्न चाडपर्वहरूमा आयोजित सांस्कृतिक कार्यक्रमहरूको सफलता पछि यस कार्यक्रमको अायाेजना गरिएको हो । दसैँ पछिको नेपालीहरूको महान् चाड दीपावलीको अवसर पारेर जापनमा रहेका नेपाली दाजुभाइ र दिदी बहिनीसंगै रम्ने, रमाउने हेतुका साथ उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको ज्योति मल्लले जानकारी दिनुभएको छ ।

जापानका विभिन्न सहरमा प्रदर्शन भइरहेको चलचित्र छक्का पन्जा नागोयाबासी नेपालीहरूको माझमा प्रदर्शनका लागि सबै तयारी पुरा भएको मल्लको भनाई छ । समय मिलाई नेपाली चलचित्र उद्याेगलाई माया गरिदिनु हुन जिङ्गुलाला डट कम हार्दिक अनुरोध गर्दछ ।

विरवरण
मिति : 2016-11-3
समय : (13.30-16.15)
स्थान : Kukosai Center Nagoya
टिकट शुल्क : 2500 येन
सम्पर्क : 090-6463-9906 Arun
080- 9111- 1068 Sameer
080-2778-9264 Yasodha

(साथै, टोयोटा सिटीमा पनि साेही दिन 18:30 बजे प्रदर्शन हुने छ । नागोया सपोटेट बाई jingulala.com परिवारको फेसबुक पेज लाई 11/03 भित्र लाईक र सेयर गर्नेलाई उपहार स्वरूप लक्कि ड्र मार्फत निःशुल्क टिकट प्रदान गरिने छ ।)

jingulala

तपाईको प्रतिक्रिया