बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – जापानमा रहनुभएका नेकपा एमालेका नेता तथा पूर्ब प्रधानमन्त्री झलनाथ खनालसँग शुभकामना आदानप्रदान तथा समसामयिक सन्दर्भमा अन्तरक्रृया कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा एमालेको जापान स्थित संगठन प्रबासी नेपाली मन्च राष्ट्रिय कमिटीले तिहार तथा छठ शुभ–कामना आदान प्रदान तथा नेपालको बर्तमान राजनीतिका सन्दर्भमा अन्तरक्रृया कार्यक्रमको आयोजना गरेको हो । टोकियो स्थित सिनेकोबुको मुरा हलमा अक्टोबर २९ शनिबार दिउँसो ठीक ३ बजेबाट हुने आयोजकले जनाएको छ ।

सोहि दिन बेलुका ६ः३० बजेबाट ओकुबोको नेवा डाईनिंगमा रात्रि भोज सहित एमालेका कार्यकर्ता र शुभ चिन्तकहरुलाई बरिष्ठ नेता खनालबाट प्रशिक्षण दिईने कार्यक्रम समेत रहेको छ ।

तपाईको प्रतिक्रिया